
Ethereum मा स्वागत छ
Ethereum क्रिप्टोकरेन्सी ईथर (ETH) हजारौं विकेन्द्रीकृत अनुप्रयोगहरूलाई शक्ति दिने समुदाय-संचालित प्रविधि हो।.
Ethereum को अन्वेषण गर्नुहोस्सुरु गर्नुहोस


एउटा वालेट छान्नुहोस
वालेटले तपाईंलाई इथेरियमसंग जोडिन र तपाईंको कोषहरू व्यवस्थापन गर्न दिन्छ।

ETH प्राप्त गर्नुहोस्
ETH इथेरियम को मुद्रा हो - तपाईं यसलाई एप्पहरुमा प्रयोग गर्न सक्नुहुन्छ।

Dapp प्रयोग गर्नुहोस्
डिएप्प इथेरियम द्वारा संचालित एप्पहरू हुन्। तपाईं के गर्न सक्नुहुन्छ हेर्नुहोस्।

बनाउन सुरु गर्नुहोस
यदि तपाईं इथेरियमसँग कोडिङ शुरू गर्न चाहनुहन्छ भने, यस सम्बन्धित कागजातहरू, ट्युटोरियल र थप कुरा हाम्रो डेभलपर पोर्टलमा उपलब्ध छन्।
इथरियम के हो?

एउटा निष्पक्ष वित्तीय प्रणाली

The internet of assets

एक खुला इन्टरनेट

विकासका लागि एउटा नयाँ सिमाना
आजको परिवेशमा इथेरियम
Total ETH staked
वर्तमानमा दाउमा लगाइएको र नेटवर्कको सुरक्षा गरिरहेको ETHको मात्रा।
आजको लेनदेन
पछिल्लो २४ घण्टामा नेटवर्कमा सफलतापूर्वक प्रशोधन गरिएको लेनदेनको संख्या।
DeFi मा लक गरिएको मूल्य (अमेरिकी डलर)
इथेरियम डिजिटल अर्थव्यवस्था अर्थात् विकेन्द्रीकृत वित्त (DeFi) एप्पहरूमा जम्मा रकम।
Nodes
इथेरियमलाई संसारभरिका हजारौं स्वयंसेवकहरूले चलाउँछन् जसलाई हामी नोडहरू भन्दछौ।
ethereum.org समुदायमा सामेल हुनुहोस्
लगभग ४०,००० सदस्यहरू सहितको हाम्रो डिस्कर्ड सर्भरमा(opens in a new tab) सामेल हुनुहोस् ।
Ethereum.org को विकास र महत्त्वपूर्ण इकोसिस्टम समाचारहरूमा रोमाञ्चक अपडेटहरूका लागि हाम्रो मासिक समुदाय कलहरूमा सामेल हुनुहोस्। प्रश्नहरू सोध्ने, विचारहरू साझेदारी गर्ने र प्रतिक्रिया प्रदान गर्ने मौका प्राप्त गर्नुहोस् - यो फस्टाउँदै गारेको इथेरियम समुदायको भाग बन्ने उत्तम अवसर हो।
☎️ ethereum.org Community Call IV - September 2025
२०२५ सेप्टेम्बर २५: १६:००
(UTC)
आगामी कलहरु
२०२५ सेप्टेम्बर १०
पछ्छिलो कलहरु
२०२५ अगस्ट २१
२०२५ अगस्ट २०
२०२५ अगस्ट २५
Ethereum.org को अन्वेषण गर्नुहोस्

तपाईंको अपग्रेडको बारेमा ज्ञान बढाउनुहोस्
इथेरियम रोडम्यापले नेटवर्कलाई थप स्केलेबल, सुरक्षित र दिगो बनाउन डिजाइन गरिएको अन्तरसम्बन्धित अपग्रेडहरू समावेश गर्दछ।

उद्यमको लागि इथेरियम
इथेरियमले कसरी नयाँ व्यवसाय मोडेलहरू खोल्न सक्छ, तपाईंको लागत कम गर्न सक्छ र तपाईंको व्यवसायको भविष्यका लागि सुरक्षित बनाउन सक्छ हेर्नुहोस्।

The Ethereum community
इथेरियम पुर्ण रुपमा समुदायको बारेमा हो। यो फरक पृष्ठभूमि र चासोका मानिसहरू मिलेर बनेको छ। तपाईं कसरी सहभागि हुन सक्नुहुन्छ हेर्नुहोस्।